मुख्यमन्त्रीले गुरु नानक देवलाई उनको जन्मजयन्तीमा नमन गरे
असम के मुख्यमंत्री द्वारा शेयर चित्र


गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। गुरु नानक देवको पवित्र जन्मजयन्तीको शुभ अवसरमा मुख्यमन्त्रीले उनलाई नमन गर्दै स्मरण गरेका छन्। सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भनेका छन्, सिख धर्मका प्रवर्तक महान आध्यात्मिक गुरु नानक देवको पवित्र जयन्तीको अवसरमा उनलाई लाखौँ भावपूर्ण प्रणाम।

मुख्यमन्त्रीले भनेका छन्, उनका बहुमूल्य वचन, मानवीय विचार तथा समानता, प्रेम एवं भाइचाराका आदर्शले शताब्दीऔंदेखि मानव समाजलाई प्रज्ज्वलित गर्दै आइरहेको छ। । उनका महान आदर्शहरूले हामीलाई शान्तिपूर्ण, सद्भावपूर्ण र सौहार्दपूर्ण समाज निर्माण गर्न सदैव प्रेरित गर्नेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande