
डिब्रुगढ (असम), ०4 नोभेम्बर (हि.स.) असमको डिब्रुगढ़ जिल्ला प्रशासनले पटाखाको अवैध भण्डारण गरिएको मामिलामा कारबाही गर्दै एउटा गोदामलाई सील गरिदिएको छ।
प्रशासनले खगेन बनिया नामक व्यापारीको गोदामलाई सील गरिदिएको छ। गोदाममा अवैध रूपमा पटाखा भण्डारण गरिएको जानकारी पाएपछि जिल्ला प्रशासनले कारबाही गरेको हो।
मुद्दामा थप कारबाही एवं अन्य विवरणको प्रतिक्षा छ।
--------
/ बिशाल