
गुवाहाटी, ०7 नोभेम्बर (हि.स)। लोकप्रिय पार्श्व गायक अरिजित सिंह शनिवार आफ्नो परिवारसँग गुवाहाटीको माँ कामाख्या धाम पुगे। यस अवधि उनले माँ कामाख्याको पूजा-अर्चना गरी उनको आशीर्वाद ग्रहण गरे ।
परिवारसँग मन्दिरमा पुगेका गायकको उपस्थितिले भक्त एवं स्थानीय मनिसहरूमा उत्सुकता देखियो। माँ कामाख्याको दर्शन गरेपछि अरिजित सिंहले मन्दिरमा आशीर्वाद लिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा