छत्तीसगढ़का सञ्चारकर्मीहरू सिक्किम भ्रमणमा
छत्तीसगढ़का सञ्चारकर्मीहरू सिक्किम भ्रमणमा


गान्तोक, 15 फरवरी (हि.स.)। छत्तीसगढ़बाट सञ्चारकर्मी र अधिकारीहरू सहित 12 जनाको एक समूह आइतवार, 15 फरवरी, 2026 मा सिक्किमको सात दिवसीय प्रेस टूरमा गान्तोक आएको छ। यस भ्रमणलाई पत्र सूचना कार्यालय, सूचना तथा प्रसारण मन्त्रालय, भारत सरकारले आयोजन गरेको छ। यो टीमले आफ्नो यस भ्रमणको क्रममा अलग-अलग स्थान र सरकारी परियोजनाहरूको अवलोकन गर्ने जानकारी पीआईबीले दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande