आसनसोलमा आग्नेयास्त्रसितै युुवक पक्राउ
आसनसोलमा आग्नेयास्त्रसितै युुवक पक्राउ


आसनसोल, 18 फरवरी (हि.स.)। आसनसोल उत्तर थाना पुलिसले आग्नेयास्त्र र कारतूससितै एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गरिमीट 10 नम्बर क्षेत्रबाट राकेश कुमार चौरसिया उपनाम राहुललाई पक्राउ गरियो। आसनसोल उत्तर थाना पुलिसले राहुललाई आसनसोल अदालतमा पेश गरी रिमाण्डमा लिने अनुरोध गर्नेछ। पुलिसको मान्यता छ, उसित अन्य आग्नेयास्त्रहरू पनि छन्के साथै एउटा एउटा ठूलो गिरोहको सदस्य हुनसक्छ। पुलिसले अनुमान व्यक्त गरेको छ, हतियारहरूको तस्करीमा राहुलसित अन्य पनि सामेल हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande