हेरोइन र हतियार सहित 6 जना समातिए, सेनाका जवान र बर्खास्त पुलिस कर्मीले चलाइरहेको थियो तस्करी ऱ्याकेट
हेरोइन र हतियार सहित 6 जना समातिए, सेनाका जवान र बर्खास्त पुलिस कर्मीले चलाइरहेको थियो तस्करी ऱ्याकेट


चम्डीगढ़, 22 फरवरी (हि.स.)। पञ्जाब पुलिसले हेरोइन तस्करीको नेटवर्कको भण्डाफोर गर्दै सेनाका एक जना जवान तथा पञ्जाब पुलिसका एकजना बर्खास्त कर्मचारी सहित 6 जना आरोपीहरूलाई पक्राउ गरेको छ।

पञजाब पुलिस महानिदेशक गौरव यादवले आइतवार 'एक्स'-मा बताए, पुलिसले 4.5 किलोग्राम हेरोइन, एउटा हतियार तथा दुई वटा वाहनलाई जफत गरेको छ। डीजीपी अनुसार पुलिसले दुई महिनासम्म जेल आधारित एउटा सूचना पाएपछि यो कारबाही गरेको हो। पुलिसले 4.8 किलोग्राम हेरोइन, एउटा हतियार तथा एउटा एक्सयूभी, थार वाहनलाई जफत गरेको छ। डीजीपी अनुसार पुलिसको जाँचमा स्पष्ट भेको छ, सातिएका आरोपीहरू पहिला पनि एनडीपीएस एक्ट अन्तर्गत धेरैवटा मामिलाहरूमा सामेल रहिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande