बिजबिहाड़ामा सीआरपीएफ जवानले कथित रूपमा आत्महत्या गरे
बिजबिहाड़ामा सीआरपीएफ जवानले कथित रूपमा आत्महत्या गरे


अनन्तनाग, 24 फरवरी (हि.स.)। दक्षिण कश्मीरको अनन्तनाग जिल्लाको बिजबिहाडा स्थित एसआईसीओपी क्षेत्रमा मंगलवार सबेरै केन्द्रिय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)- का एक जना कन्स्टेबल ड्राइभरले कथित रूपमा आत्महत्या गरे।

सम्बन्धित एक जना अधिकारीले बताए, मृतकको पहिचान अजित सिंहको रूपमा भएको छ जो सीआरपीएफको 96औं बटालियनको डी कम्पनीमा तैनाथ थिए। उनले बताए, यो घटना भोर बिहान भएको हो। पुलिसले घटनाको संज्ञान लिँदै अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande