
जयपुर, 26 फरवरी (हि.स.)। कंग्रेस विधायकहरूले बिहीवार बिहान विधायक आवासदेखि राजस्थान विधानसबासम्म पैदल मार्च निकालेर विरोध प्रदर्शन गरे। नेताहरूले अमेरिकासित भएको ट्रेड डीलमा देशको हितसित सम्झौता गरेको आरोप लगाउँदै सरकारको विरोधमा नाराबाजी गरे।
विधानसभाको सिँढ़ी बाहिर प्रदर्शन गर्दै नेता प्रतिपक्ष टीकाराम जुलीले भने, अमेरिकासित भएको ट्रेड डीलमा भारतका हितहरूको पर्याप्त ध्यान राखिएको छैन। उनले आरोप लगाए, अमेरिकाको दबावमा कृषि एवं डेयरी उत्पादहरूको आयातलाई प्रेरित गरिनेछ जसबाट देशका किसान तथा पशुपालकहरूलाई नोक्सान हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा