
श्रीनगर, 01 मार्च (हि.स.)। पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)- की अध्यक्ष महबुबा मुफ्तीले आइतवार भनिन्, ईरानका सुप्रीम लीडर अयातुल्ला अली खामेनेईको हत्यामाथि इजरायल र अमेरिकाले दाबी गर्नु इतिहासको सबैभन्दा दुःखदायी तथा लज्जानक घटना हो। पीडीपी सुप्रीमोले भनिन्, ईरानका मानिसहरूसित प्रार्थना छ, अल्लाहले उनीहरूलाई अत्चायार र अन्यायविरूद्ध शक्ति अनि विजय प्रदान गरून्।
उनले भनिन्, इतिहास यस कुराको साक्षी छ कि कसले न्यायको लागि लड़ाईँ लड़े र कसले उत्पीड़कहरूलाई मद्दत गरे। एक्समा महबुबा मुफ्तीले लेखिन्, आजको दिन इतिहासमा एक अत्यन्त दुःखदायी एवं लज्जास्पद बिन्दु जतिबेला इजरायल र संयुक्त राज्य अमेरिकाले ईरानका प्रिय नेता अयातुल्ला अली खामेनेईको हत्याको बारेमा दाबी गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा