यस युद्धमा हालसम्मको मानवीय क्षति
इरानी नेता


लेबनान: 1,345 जना मारिएका, 4,040 जना घाइते।

इजरायल: 28 जना मारिएका, 3,223 जना घाइते।

अमेरिका: 13 जना मारिएका, 200 जना घाइते।

वेस्ट ब्याङ्क: 4 जना मारिएका।

यूएई: 12 जना मारिएका, 169 जना घाइते।

बहराइन: 3 जना मारिएका।

साउदी अरब: 2 जना मारिएका, 20 जना घाइते।

कुवेत: 6 जना मारिएका।

ओमान: 3 जना मारिएका।

कतार: 16 जना घाइते।

जोर्डन: 20 जना घाइते।

सिरिया: 4 जना मारिएका।

इराक: 107 जना मारिएका।

नोटः यी तथ्याङ्क 28 फरवरीदेखि 02 अप्रिलसम्मका हुन्। यो युद्ध इरानमाथि अमेरिका-इजरायलको संयुक्त सैन्य अभियानसँगै शुरु भएको हो।

स्रोत- अल जजीरा

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande