जुबिन क्षेत्रमा पुगे मुख्यमन्त्री हिमन्त, निर्माण कार्यहरूको जायजा लिए
जुबिन क्षेत्रमा पुगे मुख्यमन्त्री हिमन्त, निर्माण कार्यहरूको जायजा लिए


गुवाहाटी, 10 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार जुबिन क्षेत्रको दौड़ाह गरी त्यहाँ भइरहेका निर्माण कार्यहरूको जायजा लिए।

मुख्यमन्त्रीले जुबिन क्षेत्रमा भइरहेकोको निर्माणको प्रगतिको समीक्षा गरे अनि सम्बन्धित अदिकारीहरूसित परियोजनाका विभिन्न पक्षहरूको जानकारी लिए। उनले निर्माण कार्यको स्थितिको पनि जायजा लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande