गुवाहाटीमा महिलाको शव फुटपाथमा भेटियो
गुवाहाटीमा महिलाको शव फुटपाथमा भेटियो


गुवाहाटी, 11 सेप्टेम्बर (हि.स.)। राजधानीको भङ्गागढ़ क्षेत्रमा शुक्रवार फुटपाथमा एकजना महिलाको शव भेटिएको घटनाले खैलाबैला मचियो। मृतकाको पहिचान अहिलेसम्म खोलिन सकेको छैन। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। पुलिस महिलाको पहिचान खोलाउनको साथै घटनाको कारण पत्तो लगाउन जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande