जुबिन गर्गको मृत्युः सिङ्गापुरका प्रवासी असमिया तन्मय फुकान लगातार दोस्रो दिन गवाही दिए आइपुगे
Singapore-based Assamese expatriate Tanmoy Phukan appearing for the second consecutive day before the fast track court.


गुवाहाटी, 29 सेप्टेम्बर (हि.स.)। असमिया गायक जुबिन गर्गको मृत्युसित सम्बन्धित मामिलामा गवाही दिने प्रक्रिया मङ्गलबार पनि जारी रह्यो।फास्ट ट्र्याक अदालतमा सिङ्गापुरमा बसोबास गर्ने प्रवासी असमिया तन्मय फुकन लगातार दोस्रो दिन गवाही दिन पेश भए।

मङ्गलवार मुद्दाको सुनुवाई अवधि फुकनले आफ्नो बयान दर्ता गराए। अदालतमा मामिलासित सम्बन्धित बयान एवं अन्य प्रमाणहरूको जाँच भइरहेको छ। जुबिन गर्गको मृत्युसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याक अदालतमा सुनुवाई भइरहेको छ भने योसित सम्बन्धित गवाहीको प्रक्रिया चलिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande