ग्वालपाड़ाको कृष्णाईमा प्रशासनको व्यापक बेदखली अभियान
ग्वालपाड़ाको कृष्णाईमा प्रशासनको व्यापक बेदखली अभियान


ग्वालपाड़ा (असम), 07 सेप्टेम्बर (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अन्तर्गत कृष्णाई क्षेत्रमा जिल्ला प्रशासनले व्यापक रूपमा बेदखली अभियान शुरू गरेको छ। अभियान अन्तर्गत पर्याप्त मात्रामा सुरक्षा बलहरू सहित दश वटा जेसीबी मशिनहरूलाई तैनाथ गरिएको छ।

प्रशासन अनुसार यस अभियानमा लगभग 73 परिवारहरूलाी बेदखल गरिनुछ। यस अतिरिक्त केही गाउँहरूको कृषि भूमिलाई पनि अतिक्रमण मुक्त गराइनेछ। अभियानलाई ध्यानमा राखेर क्षेत्रमा सुरक्षाको कठोर बन्दोबस्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande