
गोलाघाट (असम), 7 सेप्टेम्बर (हि.स.)। असमको देर गाउँस्थित रङ्गामाटीमा भएको एक भीषण सड़क दुर्घटनामा दुई जना युुवतीहरूलाई वाहनले कुच्यायो। यस दुर्घटनामा अनिसा कुमार प्रजापतिको घटनास्थलमै मृत्यु भयो भने मुनू रविदास गम्भीर रूपमा घाइते भइन्। घाइते युवतीलाई उपचारको निम्ति अस्पतालमाभर्ती गरिएको छ। दुर्घटनापछि पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा