हाई कोर्टले नब कुमार शरणियालाई कोकराझारबाट चुनाउ लड़्नदेखि रोक लगायो
हाई कोर्टले नब कुमार शरणियालाई कोकराझारबाट चुनाउ लड़्नदेखि रोक लगायो


गुवाहाटी, 18 अप्रेल (हि.स.)। गुवाहाटी हाई कोर्टले कोकराझारका निवर्तमान सांसद नब कुमार शरणियालाई लोकसभा सीटबाट चुनाउन लड़्नदेखि रोक लगाएको छ।

गुवाहाटी हाई कोर्टले बिहीवार हीरा संगणियाको एसटी प्रमाण पत्रलाई अवैध ठहर गर्दै उनको कोकराझारबाट चुनाउ लड़्नदेखि रोक लगाएको छ। कोर्टले भन्यो, नबकुमार शरणिया अऩुसूजित जनजातिका होइनन्। यद्यपि दुई सातापूर्व गुवाहाटी कोर्टले नब शरणियालाई कोकराझारबाट चुनु लड़्ने अनुमति दिएको थियो।

यता नब शरणियाले एक संवाददाता सम्मेलनमा भने, उनीविरूद्ध षड़यन्त्र गरिँदैछ। उनको राजनीतिक वर्चस्वलाई समाप्त गर्नको लागि यस प्रकारको षड़यन्त्र रचिँदैछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande