जनरल अब्जर्बर नीना शर्माले मतदान केन्द्रहरूको भ्रमण गरिन्
जनरल अब्जर्बर नीना शर्माले मतदान केन्द्रहरूको भ्रमण गरिन्


सोरेङ, 19 अप्रेल (हि.स.)। सोरेङ जिल्लाको निम्ति जनरल अब्जर्बर नीना शर्मा आईएएस- जिल्लाका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण भ्रमण गरेकी छन्। आफ्नो भ्रमण अवधि उनले मतदान गर्न आएका मतदाताहरू र मतदान टोलीसॅंग अन्तरक्रिया गरिन्। उनले विभिन्न मतदान केन्द्रहरूमा चलिरहेको मतदानबारे जानकारी पनि लिएकी छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande