बटद्रवामा सड़क दुर्घटना, बाइक चालकको मृत्यु
बटद्रवामा सड़क दुर्घटना, बाइक चालकको मृत्यु


नगाउॅं, 28 अप्रेल (हि.स.)। नगाउॅं बटद्रवालाई जोडने सडकमा भएको दुर्घटनामा एक बाइक सवारको मृत्यु भएको छ। यो दुर्घटना रायडंगिया गंगा ढाबा छेउ भएको हो।

पुलिस अनुसार, आइतवार एउटा ट्राभलरसॅंग मोटरसाइकल ठोकियो। ज्योति लेखिएको उक्त ट्राभलर दुर्घटनापछि भागेको छ। दुर्घटनामा मारिएका युवाकको नाम अबू शाहिद बताइएको छ। उनी नगाउॅंको कवैमारी निवासी थिए। जाजरी पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande