मुख्यमन्त्रीले राज्यपाल आचार्यसॅंग भेट गरे
मुख्यमन्त्रीले राज्यपाल आचार्यसॅंग भेट गरे


गान्तोक, 28 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल लक्ष्मण प्रचाद आचार्यसॅंग भेट गरेर उनको हालचालबारे जानकारी दिएका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्।

मुख्यमन्त्री तामाङले सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज नयॉं दिल्लीस्थित सिक्किम हाउसमा भेट गरेको जानकारी गराएका छन्। यस भेट अवधि उनले राज्यपालको हालचालबारे जानकारी लिएको पनि उनले बताएका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande