ई-रिक्शा र ट्रक ठोकिॅंदा दुई घाइते
ई-रिक्शा र ट्रक ठोकिॅंदा दुई घाइते


नलबाडी, 30 अप्रेल (हि.स.)। नलबाडी जिल्लाको मुकालमुआको चन्दा क्षेत्रमा ट्रक र ई-रिक्शा ठोकिॅंदा दुईजना घाइते भएका छन्।

पुलिस अनुसार, मंगलवार एउटा ट्रक र ई-रिक्शा ठोकियो। दुर्घटनामा ई-रिक्शाका एक यात्री र ट्रकका एक श्रमिक घाइते भए। घाइतेहरूको नाम मुजाहिद अली र सफीकुल इस्लाम बताइएको छ।

घटनाको जानकारी पाउनसाथ पुलिस टीमले दुवै घाइतेलाई उपचारको निम्ति मुकालमुआ सिविल अस्पतालमा भर्ती गरायो। पुलिसले यस सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande