चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले उपराष्ट्रपति धनखड़सित भेट गरे
चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले उपराष्ट्रपति धनखड़सित भेट गरे


नयाँ दिल्ली, 02 मई (हि.स.)। चीफ अब डिफेन्स स्टाफ जनरल अनिल चौहानले बिहिवार उपराष्ट्रपति एन्क्लेवमा उपराष्ट्रपति जगदीप धनखड़सित भेट गरे। उपराष्ट्रपति सचिवालयले दुवैको भेट गरेको फोटो सोशल मीडिया प्लेटफार्म एक्समा साझा गर्दै यसको जानकारी गराएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande