भाजपाले असमका सबै 14 सीट जित्नेछ: मन्त्री जयन्त
भाजपाले असमका सबै 14 सीट जित्नेछ: मन्त्री जयन्त


नलबाड़ी (असम), 07 मई (हि.स.)। असम सरकारका लोक स्वास्थ्य अभियन्त्रण आदि मामिलाका मन्त्री जयन्त मल्लबरूवाले भनेका छन्, भारतीय जनता पार्टी नेतृत्वाधिन एनडीए गठबन्धनले असमका 14 वटै सीटमा जीत दर्ता गराउन गइरहेको छ। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीका कार्यहरूप्रति मानिसहरूमा देखिएको उत्साहलाई हेरेर यो भन्न सकिन्छ कि विपक्षले एउटै पनि सीटमा जित्नेछैन।

उनले भने, भाजपाको विकास औ सबैलाई साथमा लिएर गर्ने राजनीति सामु विपक्षी दल खरो उत्रिन सकेको छैन। मन्त्री मल्लबरूवाले आज यहाँ मतदान गरेपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande