क्याबिनेट मन्त्री यूजी ब्रह्मले गरे मतदान
क्याबिनेट मन्त्री यूजी ब्रह्मले गरे मतदान


कोकराझाड़ (असम), 07 मई (हि.स.)। असमका क्याबिनेट मन्त्री उर्खाओ गौरा ब्रह्मले आफ्नो पैतृक गाउँ बाटाबारी एमई स्कूल मतदान केन्द्रमा सपरिवार मतदान गरे। उनले भने, मतदानको अधिकार अत्यन्त महत्वपूर्ण अधिकार हो। सशक्त लोकतन्त्रको लागि सबैले मतदान गर्नुपर्छ। मन्त्री ब्रह्मले मतदान गरेपछि यहाँ पत्रकारहरूसित बातचित गरिरहेका थिए।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande