प्रधानमन्त्री मोदीले अहमदाबादमा गरे मतदान
प्रधानमन्त्री मोदीले अहमदाबादमा गरे मतदान


अहमदाबाद, 07 मई (हि.स.)। भारतीय जनता पार्टीका शीर्ष नेता एवं स्टार प्रचारक प्रधानमन्त्री नरेन्द्र मोदीले आज यहां केही समयघि आम चुनाउको तेस्रो चरणको निम्ति एक मतदान केन्द्रमा आफ्नो मताधिकारको प्रयोग गरे। केन्द्रिय गृहमन्त्री अमित शाह पनि उनको साथमा थिए।

इस अघि मोदीले आज आम चुनाउको तेस्रो चरणमा मतदानमा भाग लिइरहेका देशवासीहरूलाई नया रेकर्ड बनाउन आह्वान गरे। प्रधानमन्त्री मोदीले सुबह एक्स ह्यान्डलमा पोस्ट साझा गरेका छन्। उनले लेखेका छन्, ''तेस्रो चरणका सबै मतदाताहरूलाई धेरैभन्दा धेरै संख्यामा मतदान गर्न र भोटिङको एउटा नया रेकर्ड बनाउन अनुरोध गर्दछु। तपाईहरू सबैको सक्रिय सहभागिताले लोकतंत्रको यस महोत्सवको रौनक अझ बढ़ने छ।''

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande