अवैध हतियारको साथमा उल्फाका पूर्व क्याडर पक्राउ
अवैध हतियारको साथमा उल्फाका पूर्व क्याडर पक्राउ


तिनसुकिया, 08 मई (हि.स.)। हतियारको तस्करीको मामिलामा यूनाइटेड लिबरेशन फ्रण्ट अफ् असम (उल्फा) का पूर्व सदस्य धन बोरालाई पुलिसले पक्राउ गरेको छ।

पुलिसले बुधवार भने, पक्राउ तिनसुकिया जिल्लाको दुमदुमामा गरिएको हो। गुप्त सूचनाको आधारमा कारबाही गर्दै सुरक्षाबलहरूले खोजी अभियान चलायो। दुमदुमाको कोर्दोइगुरी बरगोरास्थित बोराको निवासबाट उसलाई पक्राउ गरियो।

छापामारी अवधि एउटा अमेरिकी पेस्तोलको साथमा 12 राउण्ड जिउॅंदो कारतूस पनि बरामद गरिएको छ। मामिलाको जॉंच शुरू गरिएको छ। पक्रा परेका बोरासॅंग सोधपुछ गरिॅंदैछ।

हिन्दुस्थान समाचार


 rajesh pande