असमबाट चोरी भएको गाड़ी मणिपुरमा भेटियो
असमबाट चोरी भएको गाड़ी मणिपुरमा भेटियो


गुवाहाटी, 04 जुलाई (हि.स.)। गुवाहाटीको सोनपुर पुलिस टीमले गाड़ी चोरीको मामिलालाई सुल्झाउँदै मणिपुरबाट चोरी भएको गाड़ीलाई जफत गरेको छ। पुलिस अनुसार, सोनपुर थानामा दर्ता टाटा इन्ट्रा (एएस-01पीसी-2330) वाहन चोरी मामिलामा पुलिसको एक टीमले मणिपुर पुलिसको मद्दतले इम्फालबाट चोरी भएको वाहनलाई जफत गरेको छ। पहिलेदेखि दर्ता प्राथमिकीको आधारमा पुलिसले मामिलाको जाँच गरिरहेछ।

हिन्दुस्थान समाचार/


 rajesh pande