असममा कृषि क्रान्ति, ९ लाख हेक्टर जमीन सिँचाइको दायरामा: मुख्यमन्त्री
असममा कृषि क्रान्ति, ९ लाख हेक्टर जमीन सिँचाइको दायरामा: मुख्यमन्त्री


गुवाहाटी (असम), 04 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हेमन्त विस्व सरमाले राज्यमा ठुलो कृषि क्रान्ति शुरू भएको जसमा लाखौं किसानहरू सिंचाई सुुविधाबाट लाभान्वित भएको बताएका छन्। मुख्यमन्त्रीले शनिबार नोबल मिडियामा एउटा पोस्ट साझा गर्दै विगत केही बर्षमा विभिन्न योजना अन्तर्गत करीब 9 लाख हेक्टर जमीन सिंचाईमा ल्याइएको जानकारी दिए। यसले किसानहरूलाई फसल उ्त्पादन र उनीहरूको आमदानी बढाउन मद्वत गरेको छ। मुख्यमन्त्री शर्माले यी पहलहरूले असमको कृषि अर्थतन्त्र र किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्न ठुलो भुमिका निर्वाह गर्ने विश्ववास व्यक्त

गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande