गौरेला पेंड्रा मरवाही, 5 अक्टोबर (हि.स.)। छत्तीसगढ़का राज्यपाल रमेन डेका पाँचदेखि सात अक्टोबरसम्म मुंगेली, कोरबा, सरगुजा, बलरामपुर, सुरजपुर, कोरिया तथा जीपीएस जिल्लाको प्रवासमा रहनेछन्। निर्धित दौड़ाह कार्यक्रम अनुसार उनी 7 सेप्टेम्बरको बिहान 11.30 बजे बैकुण्ठपुर जिल्ला कोरियादेखि विश्राम गृह गौरेला तर्फ प्रस्थान गर्नेछन् भने अपरान्ह 1 बजे विश्राम गृहमा पुगेर भोजन सेवन गर्नेछन्। उनी अपरान्ह 3.25 बजे विश्राम गृहबाट प्रस्थान भएर 3.30 बजे कलेक्टर कार्यालयमा प्रशासनिक अधिकारीहरूसित बैठक गर्नेछन्। बैठकपछि राज्यपाल डेका सड़क मार्ग भएर राजभवन रायपुर तर्फ प्रस्थान हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा