मुख्यमन्त्री डा. यादवले स्वतन्त्रता सेनानी बटुकेश्वर दत्तको जयन्तीमा गरे नमन
मुख्यमन्त्री डा. यादवले स्वतन्त्रता सेनानी बटुकेश्वर दत्तको जयन्तीमा गरे नमन


भाेपाल, 18 नोभेम्बर (हि.स.)। महान स्वतन्त्रता सेनानी बटुकेश्वर दत्तको आज अर्थात 18 नोभेम्बरको दिन जन्म जयन्ती हो। यस अवसरमा मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले उनलाई स्मरण गर्दै विनम्र श्रद्धाञ्जली अर्पण गरेका छन्।

मुख्यमन्त्री डाा. यादवले साेशल मीडिया एक्सको पाेस्टमा लेखे, स्वतन्त्रता सेनानी, श्रद्धेय बटुकेश्वर दत्तजीको जयन्तीमा उनलाई सादर नमन गर्दछु। उनले वर्ष 1929-मा भगत सिंहजीसित केन्द्रिय असेम्बलीमा बम विस्फोट गरी अंग्रेजी शासनलाई कड़ा सन्देश दिए। यसको लागि बटुकेश्वरजीलाई पनि आजीवन कारावासको सजाय दिइयो। उनको यो योगदानलाई सदैव स्मरण गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande