
सिलगढ़ी, 16 दिसम्बर (हि.स)। शहरकासड़कहरूलाईजाममुक्त बनाउने तथा आम मानिसहरूलाई फुटपाथ प्रयोग गर्नमा सुविधा दिने उद्देश्यले सिलगढ़ी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागले लगातार अभियान चलाइरहेको छ। केही दिनपूर्व सिलगढ़ीका मेयर गौतम देवले फुटपाथ र सड़कहरूमा अवैध कब्जा तथा गैरकानूनी पार्किंगविरूद्ध कड़ा कदम अप्नाएका थिए। त्यसपछि उनले ट्राफिक विभाग र पुलिस अधिकारीहरूसित बैठक गरे।
बैठकपछि शहरमा यातायात व्यवस्था सुधार्नको लागि ट्राफिक पुलिस मैदानमा उत्रिएको छ। विधानरोड, हिलकार्ट रोड, सेवक रोडर ईस्टर्न बाइपास समेत विभिन्नक्षेत्रहरूमा फुटपाथलाई कब्जा मुक्त बनाउने अभियान संचालन गरिँदैछ।
मंगलवार लप सिलगढ़ीमेट्रोपोलिटन पुलिसकाडिप्टी पुलिस कमिश्नर (ट्राफिक) काजी शमसुद्दीन अहमद, जलपाईमोड़ ट्राफिक ओसी औट्राफिक पुलिसकर्मीहरूलेझंकार मोड़, जलपाईमोड़र नौकाघाटक्षेत्रमा अभियान संचालन गरे। यस अवधि सड़कमा अवैध रूपमा राखिएका वाहनहरूविरूद्ध कारबाही गरियो अनि फुटपाथमा दोकान राखेर संचालन गर्दै आइरहेकाहरूलाई दोकान हटाउने निर्देश दिइयो।
अभियानअवधि ट्राफिक नियमहरूप्रति जागरूकता बढ़ाउनेऔ नो पार्किंग जोनमाराखिएका बाइक चालकहरूलाई चकलेट दिएर सम्झाइयो। पुलिसको लक्ष्य छ, मानिसहरू सुरक्षित रूपमा फुटबाटमा आवागमन गर्न सकुन् अनि सड़कमा कुनै प्रकारको जाम नहोस्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा