राष्ट्रिय महिला आय़ोगकी अध्यक्ष विजया रहाटकरले गुजरात सीएमसित भेट गरिन्
विजय


गान्धीनगर, 03 जुलाई (हि.स.)। राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजया रहाटकरले बिहिवार गान्धीनगरमा मुख्यमन्त्री भूपेन्द्र पटेलसित शिष्टाचार भेट गरिन्।

राष्टिय महिला आय़ोगकी अध्यक्ष गुजरातको दुई दिवसीय यात्रामा छिन्, यस अवधि उनले बिहिवार मुख्यमन्त्री भूपेन्द्र पटेललाई भेटिन्। आफ्नो गुजरात दौड़ाहमा उनी अहमदाबादमा महिला जन सुनवाई कार्यक्रम तथा गान्धीनगर र पालनपुरमा विभिन्न बैठकहरू सहित अन्य कार्यक्रमहरूमा उपस्थित रहनेछिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande