गृहमन्त्री अमित शाह जम्मूको पैह्रो प्रभावित क्षेत्रहरूको जायजा लिन जम्मू जाने
गृहमन्त्री अमित शाह जम्मूको पैह्रो प्रभावित क्षेत्रहरूको जायजा लिन जम्मू जाने


नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। जम्मू-कश्मीरमा हालका दिनमा बाढ़ी र पैह्रोले भएको नोकसानको जायजा लिन केन्द्रिय गृहमन्त्री अमित शाह आइतवार अबेर साझँ जम्मू पुगिरहेका छन्।

उनी 01 सेप्टेम्बरमा राजभवनमा उप राज्यपाल, वरिष्ठ प्रशासनिक अधिकारीहरू सहित राहत र बचाउ अभियानमा सामेल सेना र सुरक्षाबलहरूका अधिकारीहरूको साथ बाढ़ीले भएको नोकसान र बाढ़ी प्रभावित क्षेत्रहरूको वर्तमान स्थितिलाई लिएर चर्चा गर्नेछन्।

उल्लेख्य, वर्तमान मनसूनमा बादल फाट्ने र पैह्रोका घटनाहरूले जम्मू सम्भागका किश्तवाड़को चशोती, कठुआ र रियासी जिल्लाहरूमा माता वैष्णो यात्रा मार्गमा ज्यानमालको भारी नोकसान भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande