भाषा विवादमाथि टिप्पणीलाई लिएर अभिनेता प्रसेनजीत भए ट्रोल
भाषा विवादमाथि टिप्पणीलाई लिएर अभिनेता प्रसेनजीत भए ट्रोल


कोलकाता, 08 अगस्त (हि.स.)। अभिनेता प्रसेनजीत च्यटर्जीलाई भाषा विवादमाथि आफ्नो टिप्पणीको लागि सोशल मीडियामा आलोचनाको सामना गर्न परेको छ।

उनको तस्वीर र उद्धरण भएको पोस्ट सार्वजनिक भएदेखि नै प्रतिक्रियाहरूको सिलसिला शुरू भएको छ। उनले भने, म भन्न सक्छु कि बंगला भाषा थियो, हो र रहनेछ, म यसको लागि लड़्नेछु चाहे जे नै गर्न परोस्। यसमाथि सोशल मीडिया यूजर कौस्तव बसुले लेखे, थोरै केही गरे तथा कस्बा ल कलेजको बारेमा केही भने बंगाली आभारी हुनेछन्।

सुनित रञ्जन चौधरीले लेखे, फिल्ममा काम गर्नु र कहिले-कहिले आफ्नी पत्नी छोड़्नु बाहेक अन्य कुनै काम छैन! उत्तम दासले लेखे, उसले आफ्नो अनुहारमा कालो मोसो पोते! समरजीत मण्डलले लेखे, जबसम्म हुन्छ, चाप्लुसी गर!

सौम्यजीत दास र देबाशीष हलधरले लेखे, बंगलादेशी र बंगलाभाषी एउटै होइन। तापस मण्डलले लेखे, हिन्दू धर्ममाथि यस्तो अत्याचार भइरहेको सम तपाई कहाँ हुनुहुन्थ्यो?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande