अनित थापाको उपस्थितिमा मुख्यमन्त्री ब्यानर्जीद्वारा टिस्टा त्रिवेणी पुलको उद्घाटन
अनित थापाको उपस्थितिमा मुख्यमन्त्री ब्यानर्जीद्वारा टिस्टा त्रिवेणी पुलको उद्घाटन


दार्जिलिङ, 10 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पेशोकदेखि झर्दा टिस्टा पस्नु अघि निर्माण भएको वैकल्पिक पुल आज जलपाइगढीमा आयोजित एक समारोहबीच उद्घाटन गरेकी छन्। मुख्यमन्त्री ब्यानर्जीले जीटीएको मुख्य कार्यपाल अनित थापाको उपस्थितिमा आधिकारिक रूपमा उद्घाटन गरेकी छन्। नयाँ पूललाई टिस्टा त्रिवेणी पुल भनी नामाकरण गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande