रहस्यमय विस्फोटले डोडा शहर भयभित
रहस्यमय विस्फोटले डोडा शहर भयभित


डोडा, 11 सेप्टेम्बर (हि.स.)। जामिया मस्जिद नजिक डुमरी टोलमा अवस्थित एउटा घर नजिकै बिहीवार भएको एक रहस्यमय विस्फोटले डोडा शहरभरि भय फैलायो।

सूत्रले बतायो, विस्फोट जाविद अहमद र मुजफ्फर अहमदको घर नजिकै भएको हो जसबाट स्थानीय मानिसहरू भयभित भए। सूचना पाएको तुरून्त विशेष अभियान समूह (एसओजी)- को एक टीम तथा अन्य पुलिसकर्मीले घटनास्थलमा पुगेक जाँच शुरू गरे। विस्फोटको कारण पत्तो लगाउन हाल जाँच गरिँदैछ। जाँचबुझको लागि केही मानिसहरूलाई हिरासतमा लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande