राजस्थान उपचुनाउः अन्ताबाट भाजपाले मोरपाल सुमनलाई बनायो उम्मेदवार
बीजेपी


नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले राजस्थानको अन्ता विधानसभा सीटको उपचुनाउलाई लिएर शुकव्रार उम्मेदवारको नामको घोषणा गऱ्यो।

भाजपाले अन्ताबाट मोरपाल सुमनलाई प्रत्याशी बनाएको छ। उनी बारां पञ्चायत समितिको प्रधान हुन्। यस सीटमा 11 नोभेम्बरमा मतदान हुनेछ र 14 नोभेम्बरमा नतिजा आउनेछ।

उल्लेख्य, 20 वर्ष पुरानो मामिलामा सजायपछि कंवरलाल मीणाको विधान सभा सदस्यता गएको थियो। कंवरलाल मीणालाई एसडीएममाथि पेस्तोल ताकेको 20 वर्ष पुरानो मामिलामा सजाय भएपछि मईदेखि उनको विधानसभा सदस्यता समाप्त भएको थियो। सीट खाली भएको 6 महिनाभित्र चुनाउ गराउनुपर्ने हुन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande