विजयपुरमा कंग्रेस कार्यकर्ताहरूले गान्धी जयन्ती धूमधामले मनाए
विजयपुरमा कंग्रेस कार्यकर्ताहरूले गान्धी जयन्ती धूमधामले मनाए


जम्मू,, 2 अक्टोबर (हि.स.)। गान्धी जयन्तीको अवसरमा विजयपुरमा कंग्रेस कार्यकर्ताहरूद्वारा एक कार्यक्रम आयोजना गरियो। कार्यक्रमको अध्यक्षता कंग्रेसका जिल्ला कार्यकारिमी अध्यक्ष बबल गुप्ताले गरे। कार्यक्रममा कार्यकर्ताहरूले राष्ट्रपतिला महात्मा गान्धी र पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीलाई पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली चढ़ाए।

आफ्नो सम्बोधनमा बबल गुप्ताले भने, लाल बहादुर शास्त्रीले जय किसान जय जीवनको नारा दिए भने मेहात्मा गान्धीले शान्ति, एकता एवं भाइचाराको सन्देश दिएर देशलाई स्वाधीन बनाए। उनले मानिसहरूसित आग्रह गरे, गान्धीजीका मार्गदर्शन तथा मूल्यहरूलाई अप्नाएर समाजमा शान्ति अनि भाइचारालाई प्रेरित गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande