नरसिंहपुरः मन्त्री प्रहलाद पटेलकी माताजी स्व. यशोदा बाईको अस्तु नर्मदामा विसर्जित
नरसिंहपुरः मन्त्री प्रहलाद पटेलकी माताजी स्व. यशोदा बाईको अस्तु नर्मदामा विसर्जित


नरसिंहपुर, 2 अक्टोबर (हि.स.)। मध्य प्रदेशका पंचायत एवं ग्रामीण विकास मन्त्री प्रहलाद सिंह पटेलकी माताजी स्व. यशोदा बाईको अस्थि बिहीवार श्रद्धा एवं आस्था पूर्वक माँ नर्मदामा विसर्जन गरियो। सम्पूर्ण कार्यक्रम पारम्परिक धार्मिक रिती-थिति एवं वैदिक मन्त्रोच्चारणबीच सम्पन्न गरियो।

यस अवसरमा परिवार सहित ठूलो संख्यामा समाजजन, आफन्त, नातागोता, मित्र एवं शुभचिन्तकहरू उपस्थित थिए। सबैले रसाएको आँखाले माताजीलाई अन्तिम विदा दिए। श्रद्धाञ्जली दिएपछि उनीहरूले भने, माताजीको सम्पूर्ण त्याग, सेवा, सरलता तथा धार्मिक मूल्यहरूले परिपूर्ण रह्यो जुन आगामी पिँढ़ीको लागि प्रेरणा बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande