भुवनेश्वर, 3 अक्टोबर (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रिय मन्त्री गजेन्द्र सिंह शेखावतलाई जन्म दिनको शुभकामना दिएका छन्।उनले सोशल मीडिया एक्समा बधाई सन्देशमा लेखे, केन्द्रिय मन्त्रीमण्डलका साथी गजेन्द्र सिंह शेखावतजीलाई जन्मदिवसको हार्दिक शुभकामना। प्रधानमन्त्री मोदीजीको नेतृत्वमा तपाईले देशको सांस्कृतिक धरोहरलाई संरक्षित गर्दै समृद्ध भारतको दिशामा महत्वपूर्ण योगदान दिरहनु भएको छ। ईश्रवरसित तपाईको उत्तम स्वास्थ्य र दीर्घायुको कामना गर्दछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा