उत्तरकाशी जिल्लाको पुरोला क्षेत्रमा भूकम्पको झट्का
उत्तरकाशी जिल्लाको पुरोला क्षेत्रमा भूकम्पको झट्का


उत्तरकाशी, 3 अक्टोबर (हि.स)। जिल्लाको पुरोला खण्ड अन्तर्गत गुँदियाट गाउँ र महरा गाउँमा गए बिहीवार अबेर राती 1:42 बजे भूकम्पको हल्का झट्का महसूस गरियो।

जिल्ला आपदा प्रबन्धन केन्द्र अनुसार भूकम्पको तीव्रता रिक्टर स्केलमा 2.1 थियो जसको केन्द्र पुरोला खण्डमै गुँदियाट गाउँ अनि डोखरीयानीबीच स्यालुकामा जमीनदेखि 5 किमी भित्र थियो। भूकम्पमा कुनै प्रकारको ज्यानमालको क्षति भएको सूचना प्राप्त भएको छैन। अर्कोतिर राजस्व उपनिरीक्षक गुन्दियाट गाउँ क्षेत्र अनुसार खण्ड पुरोलाको ग्राम गुन्दियाट गाउँ र महर गाउँ क्षेत्रान्तर्गत भूकम्पको हल्का झट्का महसूस गरियो। कुनै प्रकारको जनहानि भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande