गुलमर्ग, 3 अक्टोबर (हि.स.)। गुलमर्गमा मौसमको पहिलो हिमपात भयो अनि राजसी अफरवत पर्वतलाई सेतो च्यादरे ढाकेको छ जसबाट पर्यटक तथा स्थानीय मानिसहरूमा हर्ष व्याप्त भएको छ। यस ताजा हिमपातको कारणले उपत्याकाको तापमान घटेको छ।
स्थानीय मानिसहरूले आशा व्यक्त गरे, हिमपात भएपछि पर्यटकहरूको संख्या बढ़्नेछ अनि शीतकालीन पर्यटनमाथि निर्भर स्थानीय अर्थव्यवस्थाले नयाँ गति पाउनेछ। यसबीच अधिकाीहरूले पर्यटकहरूलाई चिप्लिनसक्ने सम्भावनालाई ध्यामा राखेर उचाईँमा जानदेखि सतर्कता अप्नाउने सल्लाह दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा