देहरादून, 3 अक्टोबर (हि.स.)। उत्तराखण्डको देहरादन, नैनीताल, बागेश्वर रुद्रप्रयाग, चमोली, उत्तरकाशी र पिथौरागढ़ू जिल्लामा आज केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मौसम विभागले यी जिल्लाहरूलाई सतर्क रहने निर्देश दिएको छ। पैह्रो प्रभावित क्षेत्रहरूमा विशेष सतर्कता अप्नाउनको लागि भनिएको छ। मौसम विज्ञान केन्द्रले बिहीवार सो चेताउनी जारी गरेको हो। केन्द्रका निर्देशकले बताए, मौसम परिविर्तनसँगसँगै हिमाली क्षेत्रमा चिसो बढ़्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा