
गुवाहाटी, 19 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार संसदीय कार्य मन्त्री किरेन रिजिजूलाई जन्मदिनको हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले साेशल मीडियामा भने, संसदीय कार्यमन्त्रीको ऊर्जावान नेतृत्व, सकारात्मक दृष्टिकोण तथा संसद अनि राष्ट्रलाई सशक्त बनाउनेप्रति उनको समर्पण अत्यन्त प्रेरणादायी छ।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा कामाख्या माता र महापुरूष श्रीमन्त शंकरदेवसित प्रार्थाना गरे, उनीहरूले रिजिजूलाई उत्तम स्वास्थ्य औ दीर्घायुको आशीर्वाद दिउन् ताकि उनले माँ भारतीको सेवामा निरन्तर योगदान दिनसकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा