शंकरज्योति बरूवालाई गौहाटी उच्च अदालतले दियो जमानत
शंकरज्योति बरूवालाई गौहाटी उच्च अदालतले दियो जमानत


गुवाहाटी, 26 मई (हि.स.)। गौहाटी उच्च न्यायालयले शंकरज्योति बरुवालाई राहत दिँदै सोमवार उनको जमानतलाई स्वीकार गऱ्यो।

शंकरज्योति बरुवालाई तनु शाहीद्वारा दर्ता गरिएको एक एफआईआरको आधारमा गत 19 मईमा डिब्रुगढ़ पुलिसले पक्राउ गरेको थियो। यो मामिला डिब्रुगढ़ थानामा दर्ता 90/2025 नम्बर केससित सम्बन्धित छ।

बरुवाको पक्षबाट जमानत याचिका दर्ता गरिएको थियो जसलाई सुनवाईपछि न्यायालयले स्वीकृति दियो। अदालतको फसेलापछि अब उनलाई यस मामिलामा जमानत प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande