सांसद सुब्बा एफसीआईको परामर्श समितिको अध्यक्ष नियुक्त, मुख्यमन्त्रीले दिए बधाई
indra hang subba


गान्तोक, 03 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बालाई सिक्किमको लागि भारतीय खाद्य निगम (एफसीआई) को परामर्श समितिको अध्यक्षको रूपमा मनोनित भएकोमा हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले सांसदलाई सिक्किमको लागि भारतीय खाद्य निगम (एफसीआई) को परामर्श समितिको अध्यक्षको रूपमा मनोनित भएकोमा हार्दिक बधाई।

उनले आज सामाजिक सञ्जालमार्फत यस महत्त्वपूर्ण नियुक्तिको लागि संसदीय मामिला मन्त्रीलाई धन्यवाद दिएका छन्। मुख्यमन्त्रीले सिक्किम र राष्ट्रको सेवामा यो नयाँ जिम्मेवारीको निम्ति सांसद सुब्बालाई शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande