निर्माणाधिन पुलको खाल्डोमा बुजुर्गको शव भेटियो, लापरवाहीको आरोप
निर्माणाधिन पुलको खाल्डोमा बुजुर्गको शव भेटियो, लापरवाहीको आरोप


दक्षिण दिनाजपुर, 28 मई (हि.स.)। जिल्लाको कुमारगञ्ज प्रखण्ड अन्तर्गत अमृतपुर क्षेत्रमा एक निर्माणाधिन पुलको कारणले एकजना बुजुर्गको ज्यान गएको छ। मृतकको नाम सुशिल दास (56) हो। बुधवार मृतकको शव निर्माणाधिन पुलको खाल्डोबाट उद्धार गरियो। आरोप छ, निर्माणाधिन पुलको खाल्डोमा झरेर बुजुर्गको मृत्यु भएको हो।

भनिन्छ, बुजुर्ग आफन्तको अन्तिम संस्कारमा सामेल भएपछि गए मंगलवार राती अमृतपुर आफ्नो घर फर्किरहेका थिए। अँध्यारो भएको कारणले उनी पुलको खाल्डोमा झरे अनि घटनास्थलमै उनको मृत्यु भयो।

आरोप छ, यस्तो महत्वपूर्ण सड़कमा काम भइहेको छ, तर कुनै प्रकारको चेताउनी संकेत, ब्यारिकेड वा लाइदक्षिण दिनाजपुर, 28 मई (हि. स.)। जिल्लाको कुमारगञ्ज प्रखण्ड अन्तर्गत अमृतपुर क्षेत्रमा एक निर्माणाधिन पुलको कारणले एकजना बुजुर्गको ज्यान गएको छ। मृतकको नाम सुशिल दास (56) हो। बुधवार मृतकको शव निर्माणाधिन पुलको खाल्डोबाट उद्धार गरियो। आरोप छ, निर्माणाधिन पुलको खाल्डोमा झरेर बुजुर्गको मृत्यु भएको हो।

भनिन्छ, बुजुर्ग आफन्तको अन्तिम संस्कारमा सामेल भएपछि गए मंगलवार राती अमृतपुर आफ्नो घर फर्किरहेका थिए। अँध्यारो भएको कारणले उनी पुलको खाल्डोमा झरे अनि घटनास्थलमै उनको मृत्यु भयो।

आरोप छ, यस्तो महत्वपूर्ण सड़कमा काम भइहेको छ, तर कुनै प्रकारको चेताउनी संकेत, ब्यारिकेड वा लाइट केही थिएन। अँध्यारो भएको कारणले यो दुर्घटना भएको हो। बुधवार बिहान स्थानीय मानिसहरूले खाल्डोभित्र बुजुर्गको शव देखे। त्यसपछि सम्पूर्ण क्षेत्रमा तनाउ फैलियो। आक्रोशित मानिसहरूले गैर-जिम्मेवार ठेकादार विरूद्ध कारबाही गर्ने मागमा बबाल मच्चाए। स्थितिलाई मध्यनजर गर्दै ठूलो संख्यामा पुलिस बलले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande