शिक्षिकादेखि गाँजा तस्कर बनेकी महिला तस्कर पक्राउ
शिक्षिकादेखि गाँजा तस्कर बनेकी महिला तस्कर पक्राउ


नयाँ दिल्ली, 28 मई (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले शिक्षिकादेखि गाँजा तस्कर बनेकी एक भगौड़ी महिलालाई पक्राउ गरेको छ। आरोपी महिलाको पहिचान उजमा (30)-को रूपमा भएको छ।

कोर्टले गाँजा बेचेको अनि तस्करी गरेको चारवटा मामिलामा उजमालाई भगौड़ा घोषणा गरेको थियो। जाँचबुझमा आरोपी महिलाले बताएकी छन्, उसले सर्वाेदय विद्यालयबाट बाह्रौं उतीर्ण गरेकी छे। गाउँमा दुई-चारजना नानीहरूलाई ट्यूशन पढ़ाएर परिवारलाई सहयोग गर्थी। यस अवधि उसको गाँजा तस्कर भारत उपनाम मोगलीसित उसको मित्रता भयो र उसितै विवाह गरी। पछि भारतसित मिलेर उसले पनि गाँजाको धन्दा गर्न शुरू गरी।

क्राइम ब्राञ्चका डीसीपी हर्ष इन्दौराले बताए, उत्त नगर तथा बिन्दापुरका चार भिन्न-भिन्न क्षेत्रमा गाँजा बेचेको मामिलामा कोर्ट्ले उजमालाई भगौड़ा घोषणा गरेको थियो। पुलिको टीमले लगातार उसलाई खोजिरहेको थियो। यसबीच गत 27 मईमा एक गोप्य सूनाको आधारमा पुलिसको टीमले जमालाई चिल्ड्रन पार्क, उत्तम नगरबाट पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande