गान्तोक, 29 मई (हि.स.)। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह अन्तर्गत आज, बिहिवार सॉंझ 7 बजी राजधानीमा ड्रोन लाइट शो आयोजना गरिने भएको छ। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि उपस्थिति रहने बताइएको छ। आयोजक पक्षले ड्रोन लाइट शोका लाई सबैलाई राजधानीको पाल्जोर स्टेडियममा आमन्त्रित गरेको छ।
उल्लेख्य, केही दिन अघि राजधानीको ड्रोन लाइट शो को रिहर्सल गरिएको थियो। त्यस दिन राजधानीवासीहरूले पहिलो पटक ड्रोन शोको अनुभव गर्ने अवसर पाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल