प्रतिकूल मौसमका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमण रद्द
प्रतिकूल मौसमका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमण रद्द


गान्तोक, 29 मई (हि.स.)। प्रतिकूल मौसमका कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमण रद्द भएको छ। प्रतिकूल मौसमका कारण प्रधानमन्त्री मोदीको हेलीकप्टर बागडुघ्रा हवाई अड्डा (पश्चिम बंगाल) बाट उडान भर्न सकेन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande