ग्वालपाड़ा, 01 जून (हि.स.)। राजधानीको बशिष्ठ पुलिसद्वारा ग्वालपाड़ा जिल्लाको मर्नोई थाना क्षेत्रको डूबापाड़ा क्षेत्रमा चलाइएको तलाशी अभियानमा वाञ्छित मोटरसाइकल चोर आफतारूल इस्लाम उर्फ आशिक इकबाललाई पक्राउ गरिएको छ। उ ग्राम राख्याशानी गरोपाड़ा पार्ट-II, थाना मर्नोई, जिल्ला ग्वालपाड़ाको निवासी हो। पुलिसले उदेखि एक चोरीको यामाहा एफजेड मोटरसाइकल जफत गरेको छ। यस बाहेक एक ओप्पो मोबाइन फोन पनि जफत गरिएको छ। मामिलामा अघिको कारबाही जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी